वाईराज विष्ट/संगालोखबर

भोजपुर । भोजपुर नगरपालिका–११ (साविक आम्तेक–२) मा भिरवाट लडेर एक जनाको ज्यान गएको छ । स्थानीय ६५ वर्षीय बौवा राईको लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Advertisement

स्थानीयले आत्तेक मुलावारीको लालि खहरे खोलामा शुक्रवार राईलाई मृत अवस्थामा भेटेपछि प्रहरीलाई खवर गरेका थिए ।

प्रहरीले घटना स्थलमा पुगेर मुचुल्का तयार गरी सवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पातल ल्याइएकोे छ । जेष्ठ १७ गतेबाट हराई रहेका राई कर्तव्य ज्यान मुद्धामा फरार अभियुक्त समेत हुन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!