ज्यो.प.तुलसी भारद्वाज निरौला

मेष–    परिस्थिति सँग केही सम्झौता गर्नुपने छ । जगिरका क्रममा समस्या आउन सक्छ ।

वृष–    आतिथ्यपूर्ण सम्मान पाइएला । नवीन रोजगारीको सम्भावना छ ।

Advertisement

मिथुन–    दिगो फाइदा हुने काम सुरु हुन सक्छ । नयाँ कामको लागि नयाँ अवसर आउनेछ ।

कर्कट–    मन नपरी नपरी बाध्यताका काममा जुट्नुपर्ला, रोगले पनि सताउन सक्छ ।

सिंह–    प्रेमको प्रसंग सुखद रहला ।  राम्रा ग्रहको प्रभावले मनमा जोस, जाँगर, उत्साह र उमंग देखापर्ने छ ।

कन्या–    प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने समय छ । प्रयासलाई जारी राख्नु होला ।

तुला–    व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन् । टाढाको यात्राको योग छ ।

वृश्चिक–    समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइएला ।

धनु–    विद्यामा समय दिन नसकिएला । ग्रहको सहयोगले आजको दिन प्रयास गरे काममा लाभ मिल्नेछ ।

मकर–    भाग्योदयको समय रहेको छ । अरुले गरेको कमको मुल्याङ्कन गर्नुपर्ने छ ।

कुम्भ–    कतैबाट आर्थिक लाभ हुने समय छ चनाखो भने रहनु होला ।

मीन–    सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला, अरुको कम मात्र भर पर्नृुृ होला ।

ज्यो.प.तुलसी भारद्वाज निरौला

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!