काठमाडाैं । कक्षा ११ को परीक्षा असार १ गतेबाट हुने भएको छ । सरकारले जेठ ३१ को दोस्रो चरणको चुनावलार्इ सुरूमा असार ९ र बुधबार असार १४ मा सार्ने निर्णय परेपछि ११ को परीक्षा अगाडि सारिएको हो ।

Advertisement

राष्ट्रिय परीक्षा बोर्ड (एनइबी) को बुधबार बसेको बैठकले ११ कक्षाको परीक्षा १ असारदेखि १० गतेसम्म गर्ने निर्णय छ ।

स्थानीय तह निर्वाचनका कारण पटक-पटक सारिँदै आएको परीक्षा यसअघि असार ८ गतेदेखि सुरु हुने तालिका थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!