- ज्यो.प.तुलसी भारद्वाज निरौला

मेष–    धार्मिक काममा मन जानेछ । काममा पनि उत्साहजनक समय छ ।

वृष–    सोचेका काम बन्नेछन् । केही खर्च लागे पनि सोचेको काम बन्नेछ ।

मिथुन–    स्वास्थ्यको विशेष ख्याल गर्नु होला । सोच्दैनसोचेको ठाउमा पैसा जाने दिन छ ।

कर्कट–    आय बृद्धि हुने दिन छ । नया कामको अवसर पनि मिल्ला, अँँन्नको लाभ पनि हुने दिन छ ।

सिंह–    कमाई बड्नाले सुख बड्नेछ । विगतको श्रमबाट पनि धन लाभ हुनेछ ।

कन्या–    नौलो स्थानको यात्रा हुनेछ । रोकिएका कामहरु बन्नेछन् । धनको प्राप्ती पनि होला ।

तुला–    रोेगले साताउला, सोच्दै नसोचेको ठाउमा रुपैयापैसाको खर्च होला  ।

वृश्चिक–    आत्म विश्वास बड्नेछ, आफन्तको काममा नै आजको दिन बित्ने छ ।

धनु–    राम्रो संग कमाई हुनेछ  । पठन–पाठनमा पनि प्रगति हुनेछ । धनलाभ पनि होला ।

मकर–    कामहरु सजिलै संग बन्नेछन् । कामको इच्छाशक्ति पनि बढ्नेछ ।

कुम्भ–    शरिरमा आलस्यता छाउने देखिन्छ कसैसंग सामान्य बादविवाद पर्ने देखिन्छ ।

मीन–    मान सम्मान मिल्नेछ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका पनि पाइनेछ ।

ज्यो.प.तुलसी भारद्वाज निरौला

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!