जाजरकोट । त्रिवेणी नलगाड नगरपालिका– ५ खारामा सुर्खेत गैले घर र कोप्ची मावली घर बताउने अन्दाजी नौवर्षीय केशव ठाकुर खारामा सोमबार अपराह्न जङ्गलमा भेटिएका छन् ।
बाबुको नाम गोपाल ठाकुर बताउने ती बालककी आमाले अर्काे बिहे गरेको र बाबा विदेश रहेको बताएको स्थानीयवासी कर्णबहादुर खत्रीले बताउनुभयो । अहिले केशव त्रिवेणी नलगाड– ५ का कर्णबहादुर खत्रीको संरक्षणमा छन्

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!