काठमाडौँ । नेपाली सेनाको कार्गो विमान बाजुराको कोल्टी विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको छ।

कार्गो बोकेर हुम्लाको सिमिकोटमा जो विमान त्यहाँ मौसम खराब भएपछि अवतरण गर्न नसकी कोल्टीतर्फ डाइभर्ट भएको थियो। दुर्घटनापछि जहाजमा आगलागी भएको भन्ने आएका छ। भर्खरै घटना भएकाले क्षतिको विवरण आइसकेको छैन।’

Advertisement

कोल्टी विमानस्थलमा अवतरण गर्ने क्रममा मध्यान्ह १२ः०५ बजे विमान दुर्घटना भएको हो।

दुर्घटनापछि जहाजमा आगलागी भएको नेपाल नागरिक उड्डयन प्राधिकरण नेपालगञ्जका प्रमुख प्रतापबाबु तिवारीले बताए। भर्खरै घटना भएकाले क्षतिको विवरण आइसकेको छैन।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!