काठमाडौँ, १२ भदौ ।  बिमस्टेकमा आवद्ध सबैजसो मुलुकसँग नेपालले ब्यापारघाटा ब्यहोरेको छ ।

Advertisement

भन्सार विभागले उपलब्ध गराएको तथ्यांकअनुसार नेपालले भारतसँगको ब्यापारमा आर्थिक बर्ष २०७४/०७५ मा ७ खर्ब ६४ अर्ब ३० करोड रुपैयाँको व्यापारघाटा बेहोरेको छ ।

गत आवमा नेपालले ८ खर्ब १० अर्ब ९० करोड रुपैयाँको सामान भारतबाट आयात गरेको छ भने ४६ अर्ब ६० करोड ४८ लाख रुपैयाँको सामान निर्यात गरेको छ ।

नेपालको सबभैभन्दा ठुलो ब्यापार भारतसँगै छ ।, आजको कारोवार दैनिकमा यो खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!