- ज्यो.प.तुलसी भारद्वाज निरौला

मेष–    ठूला व्यक्तिको आसा र भरोसा पनि तपाइ प्रति रहनेछ । बोलदा धेरैकामहरु सहज हुनेछन ।

वृष–    सहयोग र नयाँमित्रको आगमनले  अन्तत आफनु मन प्रसन्न हुनेछ, धनको लाभ पनि होला ।

मिथुन–    परिश्रमले आफनु लक्ष पुरागर्न सकिनेछ, नोकरि र राजनितीमा केहि अप्ठ्याराको सामना गर्नु पर्ने छ

कर्कट–    नया काम पाउने योग छ ।  पढाइमा राम्रै उन्नति गरेर अगाढि बढन सकिनेछ, दिन राम्रै छ ।

सिंह–    आटेगरेका काम पुरा भइ धनको लाभ हुन सक्छ, ब्यापारमा पनि सामान्य लाभ हुने देखिन्छ ।

कन्या–    ब्यापारमा गरेका प्रयासहरु सकारात्मक रहनेछन । यात्रा पनि रमाइलो हुनेछ, साथीभाइसंग भेटघाट पनि होला ।

तुला–    समय त्यति राम्रो छैन, गलत विचार बढने छ, समयमा सहि निर्णय गन सकिदैन ।

वृश्चिक–    घरेलु समस्या ले सताउने हुदा काममा अवरोध आउनेछ, त्यसै त्यसै दिक्क लागेर आउनेछ ।

धनु–    परिश्रम गर्दा अरुको विस्वास पनि जित्न सकिनेछ  अधुरा काम बनी मन हर्षित हुने दिन छ ।

मकर–    प्रयास गर्दा  प्रेममा सफलता पाउने र बैवाहिक बन्धन  पा्रप्तीको योग छ, टाढाको यात्रा पनि होला  ।

कुम्भ–    गलत विचार बढने, समयमा निर्णय नहुदा  काममा अवरोध आउने साथै झै झगडा पनि होला ।

मीन–    व्यापारमा सफलताले  मन रमाउन छ । धनमनग्य कमाउने अवसर मिल्नेछ, जागीरमा पनि ठिकै छ  ।

ज्यो.प.तुलसी भारद्वाज निरौला

 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!