पोखरा। पोखरा लेखनाथ महानगरपालिकाका प्रमुखमा नेकपा (एमाले)का मानबहादुर जिसी ६० हजार ११८ मत ल्याई विजयी हुनभएको छ ।

Advertisement

उहाँका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामजी कुँवरले ४६ हजार ४१६ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी महानगरपालिका उपप्रमुखमा एमालेकी मञ्जु गुरुङ ५६ हजार ४४८ मत ल्याई विजयी हुनुुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी सरस्वती गुरुङले ४४ हजार ३३८ मत प्राप्त गर्नुभएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!