काठमाडौँ, ७ साउन । नेपाली काँग्रसको भात्रीसंगठन नेपाल तरुण दलका एक सदस्यलाई प्रहरीले पेस्तोल र खुडासहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी जिल्ला सदस्य किशोर आचार्य रहेका छन्।

Advertisement

उनलाई बर्दघाटको टिसियन चोककाट प्रहरीले पक्राउ गरेको हो । बर्दघाट नगरपालिका–१०, ध्रुवटोल स्थाइ घर भएका आचार्यलाई प्रहरीको संकापछि खानतलासी गर्दा उनको साथबाट फलामको ठूलो खुँडा र पेस्तोल फेला परेपछि नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय, बर्दघाट सुस्ता पश्चिमका प्रहरी उपरीक्षक राजेन्द्र भट्टले बताएका छन् ।

पक्राउ परेका आचार्यलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको भट्टले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!