- रासस

लहान। सिरहा कल्याणपुर नगरपलिका–६ मा करेन्ट लागेर आज एक बालकको मृत्यु भएको छ ।

Advertisement

घरमा खेल्ने क्रममा पङ्खा जोडेको नाङ्गो तारबाट करेन्ट लागेर स्थानीय बिनोद महराको पाँच वर्षीय छोरा दीपकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको इप्रका मिर्चैयाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!