काठमाडौँ, १ साउन ।  आर्थिक वर्ष २०७५/०७६ को पहिलो दिन मंगलबार छापावाल सुन तोलाको ५७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सोमबार छापावाल  सुन तोलामा ५७ हजार १ सयमा कारोबार भएको थियो । तेजाबी सुन आज ५६ हजार ७०० रुपैयाँमा कारोबार हुँदा चाँदी रु ७५० मा कारोबार भइरहेको छ ।   चाँदी अघिल्लो दिन पनि यही मूल्यमा कारोबार भएको थियो ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!