काठमाडौँ, ३२ असार । हरियाणा सरकारले अब सेल्फी खिचेर अपलोड गरेबापत् पैसा दिने भएको छ ।
इन्डियन एक्सप्रेस अनुसार ६ देखि १२ कक्षाका विद्यार्थीहरुले बिरुवा रोपिरहेको सेल्फी खिचेर एपमा अपलोड गर्दा प्रत्येक ६ महिनामा ५० भारु प्रोत्साहनस्वरुप पाइने बताइएको छ ।