काठमाडौँ, २२ असार । शुक्रबार सुन तोलाको ५७ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
बिहिबार पनि यहि मूल्यमा कारोबार भएको थियो । तेजावी सुन प्रतितोला ५७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी प्रतितोला ७६० रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।