काठमाडौँ, १४ असार ।  परराष्ट्रमन्त्ती प्रदीप ज्ञवालीसँग थप ५ वटा उत्तरी नाका खोल्न सहमती भएको बताएका छन् ।

Advertisement

प्रधानमन्त्रीहरुको विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको बुधबार जवाफ दिँदै पररषट्रमन्त्ती ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा सो विषयमा सहमति भएको बताएका हुन् ।

उनले दार्चुलाको टिंकर नाका र बझाङको उरहीसहित ५ वटा नाका खोल्न सहमति भएको बताए ।, नागरिक दैनिकमा खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!