काठमाडौँ, २३ जेठ । बुधबार सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको छ ।

Advertisement

सुन प्रति तोला ५८ हजार  एक सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला ५७ हजार ८०० रुपैयाँ छ । यस्तै चाँदी प्रतितोला ७६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी अघिल्लो कारोबारमा ७६० रुपैयाँ प्रतितोला थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!