काठमाडौं, १६ जेठ । अर्थमन्त्री युवराज खतिवडाले राजस्व असुलीको लक्ष्य अहिलेसम्मकै सबैभन्दा उच्च राखेर आगामी आर्थिक बर्षका लागि १३ खर्ब १५ अर्ब १६ करोड रुपैयाँको आयव्याय विवरण बजेट सार्वजनिक गरेका छन् ।

Advertisement

अर्थमन्त्री अतिवडाले संसद्को दुवै सदनको संयुक्त बैठकमा मंगलबार प्रस्तुत गरको आर्थिक बर्ष २०७५ , ०७६ बजेटमा चालु आवको तुलनामा रजास्व असुलीको लक्ष्य ३३.६९ प्रतिशत राखिएको छ ।

यो लक्ष्य अहिलेसम्मकै सबैभन्दा बढी हो । चालू आवमा सरकारले ७ खर्ब ३० अर्ब रुपैयाँ राजस्व असुली गर्ने लक्ष्य लिएको छ । नागरिक दैनिकमा  समाचार  छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!