- वाईराज विष्ट/संगालोखबर

भोजपुर । भोजपुरको ट्याम्केमैयुङ्ग गाउपालिका-३ अन्नपुर्णको एक घरमा मंगलवार आगलागी भएको छ । आगलागीबाट लाल काजी वस्नेतको घर पसल जल्दा ८ लाख ८७ हजार ३ सय वरावरको क्षति भएको प्रहरीले जनाएको छ ।

पसलमा रहेको ल्यापटप, डिस होम, खाद्यन्न लता कपडा र घरमा रहेको सम्पुर्ण सामाग्री जल्दा सो वरावरको क्षति भएको हो । घरमा कोही नभएको वेला चुल्होबाट आगो सल्किएको प्रहरी भनाई छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!