एजेन्सी

काठमाडौँ, ४ जेठ । अचम्म लाग्न सक्छ यति महंगो मोटरसाइकल पनि होला र ? तर भयो । झण्डै २० करोड रुपैयाँ बराबरको मोटरसाइकल बनेको छ । हार्ले डेविडसनले ब्लू एडिशन बाइक बनाएको हो ।

Advertisement

यसलाई सबैभन्दा महंगो बाइक मानिएको छ । यो बाइकलाई स्वीस वाच, ज्वेलरी कम्पनी बुचर र बाइक स्पेशलिष्ट बन्नरबाइकले मिलेर बनाएका हुन् ।

यो बाइक बनाउन २५ सय भन्दा बढी घण्टा समय लागेको बताइएको छ ।

यसलाई बनाउन आठ जनाको विशेष टिम नै खटिएको थियो । यसमा धेरैजसो पार्टस्हरु सुनका प्लेट हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!