काठमाडौं, १६ वैशाख। उत्तर कोरियाले परमाणु परीक्षण स्थल बन्द गर्ने घोषणा गरेको छ । शुक्रबार उत्तर कोरियाली नेता किम जोङ्ग उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनबीच भएको भेटवार्तामा उत्तर कोरियाले आगामी मे महिनाबाट परमाणु परीक्षण नगर्ने सहमति भएको हो ।

Advertisement

साथै उत्तर कोरियाले आफ्नो ‘टाइम जोन’ पनि परिवर्तन गर्ने भएको छ । हाल उत्तर कोरियाको समय दक्षिण कोरियाको भन्दा आधा घण्टा फरक रहेको छ । अब परिवर्तन गरेर समान बनाउने उत्तर कोरियाको तयारी रहेका बताइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!