काठमाडौं, २३ चैत । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मानार्थ पीएचडीको उपाधि पाउने भएका छन् ।

Advertisement

प्रधानमन्त्री ओलीले भारत भ्रमणका क्रममा उत्तराखण्डस्थित पंतनगरमा रहेको गोविन्द बल्लभ पंत कृषि एवं प्रौधोगिक विश्वविद्यालयबाट विद्यावारिधिको उपाधि पाउने भएका हुन् ।

भ्रमणका क्रममा २५ गते आइतबार विश्वाविद्यालयको दीक्षान्त समारोहका अवसरमा प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि दिइने तयारी गरिएको हो । आफ्नो भारत भ्रमणबारे मंगलबारको संसदमा जानकारी गराउँदै ओलीले उक्त विश्वविद्यालयको चर्चा गरेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!