चितवन, १३ चैत । घर नजिकैको सामुदायिक वनमा लागेको आगो बस्तीमा पस्दा आज दिउँसो माडी नगरपालिका–९ कृष्णनगरमा एक घर र गोठ जलेर नष्ट भएको छ ।

नजिकैको टमटा अनार सामुदायिक वनबाट निस्किएको आगोले सुनिता विकको घर र गोठ जलेर नष्ट भएको हो ।

Advertisement

आगलागीबाट रु दुई लाख ६५ हजार मूल्य बराबरका धनमालको क्षति भएको इप्रका माडीले जनाएको छ । आगो स्थानीयको सक्रियतामा नियन्त्रणमा लिइएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!