बैतडी, १३ चैत । जिल्लाको डिलाशैनी गाउँपालिका–३ मौलाबगरमा आज दिउँसो नुहाउने क्रममा डुबेर एक विद्यार्थीको मृत्यु भएको छ ।

स्थानीय दुर्गा मावि परीक्षा केन्द्रबाट एसइई परीक्षा दिइरहेका डिलाशैनी–६ का राजेन्द्र कठायतको चौलानी नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

आज विज्ञान विषयको परीक्षा दिएर नुहाउन स्थानीय चौलानी नदीमा साथीहरुसँग गएका उनको नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!