Advertisement

काठमाडौं, २३ फागुन । राष्ट्रपति विद्या भण्डारीले दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी छन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको समर्थनमा उनले बुधबार संसद सचिवालय पुगेर दोस्रो पटक राष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएकी हुन्।

मंगलबार मध्यरातसम्म बालुवाटारमा बसेको एमाले स्थायी समिति बैठकले भण्डारीलाई पुनः राष्ट्रपतिमा दोहोर्‍याउने निर्णय गरेको थियो।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!