वीरगन्ज, २१ मंसिर । ४५ जिल्लामा प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचन जारी छ ।

Advertisement

पहिलो चरणको निर्वाचन मंसिर १० गते ३२ जिल्लामा भएको थियो ।

प्रदेश नं २ मा पर्ने सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहटमा शान्तिपूर्ण रुपमा  मतदान भइरहेको रातोपाटी संवाददाताले बताएका छन् ।

वीरगन्जका केही मतदान केन्द्रमा दलका प्रतिनिधि समयमा नआएपछि निर्धातिर समयभन्दा केही ढिला गरी मतदान पक्रिया सुरु भएको बताइएको छ ।

अहिले प्रदेश नम्बर २ का सम्पूर्ण जिलमा शान्तिपुर्ण रुपमा मतदान भइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!