इटहरी, १२ मंसिर । उडान भर्ने क्रममा अघाडीकाे टायर पम्चर भएपछि हुम्लाको सिमकोट विमानस्थलको धावनमार्गमा तारा एयरको विमान दुर्घटना भएको छ ।

दुर्घटनामा परेपछि बिमानमा उपस्थित चालक सहित ५ जना घाइते भएकाे जिल्ला प्रहरि कार्यालय हुम्लाले जनाएकाे छ । घटना बारे थप बिवरण अाउन बाकी छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!