
काठमाडाैं, ६ मंसिर । सरकारले शहरी विकास तथा आधुनिकीकरणका लागि एसियाली विकास बैकको सहायता रकम स्वीकार गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रीपरिषद् बैठकले नेपाल सरकारको अनुरोध अनुसार शहरी विकास तथा आधुनिकीकरणका लागि एसियालि विकास बैकले सहायता वापत दिने भनिएको १ सय ५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने निर्णय गरेको हो ।
बैठकले सरकारका नियममित प्रशासनिक केही निर्णय पनि गरेको मन्त्री ज्ञानेन्द्र कार्कीले बताए ।















