काठमाडौं,२६ असोज ।  गत वर्ष सप्तरीको तिलाठीमा नेपाली सीमाको रक्षार्थ भारतीयसँग लड्ने नेतृत्व गरेर चर्चामा अाएका  देवनारायण यादव एमालेमा प्रवेश  गर्ने भएका छन् ।

Advertisement

 उनी एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममार्फत एमालेमा प्रवेश गर्न लागेका हुन् ।

उनी एमाले प्रवेशकै लागि सप्तरीबाट काठमाडौं आएको बताइएको छ ।

यसैबीच मेघराज नेपाली नेतृत्वको मधेस समता पार्टी  आज एमालेमा एकीकृत हुँदैछ ।  सो कार्यक्रमपनि सिंहदरबारमै  एकैसाथ हुनेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!