संगालोखबर


विराटनगर । जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । नेपाल प्रहरीका अनुसार विभिन्न जिल्लामा हालसम्म मृत्यु हुनेको संख्या ५१ पुगेको हो ।

जसमा तीन प्रहरी र एक भारतीय महिला पनि छन् । कोशी प्रदेशमा पनि चार जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार थप विवरण संकलन गर्ने काम भइरहेको छ ।

Advertisement

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!