संगालोखबर


विराटनगर । आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ९२ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार सुन प्रतितोला एक लाख ९१ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबारको तुलनामा आज सुनको मूल्य एक हजार एक सय रुपैयाँले महँगो हो ।

Advertisement

आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला दुई हजार दुई सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला दुई हजार दुई सय २० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबारका तुलनामा आज चाँदीको मूल्य ६५ रुपैयाँले महँगो हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!