संगालोखबर


विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला सात हजार पाँच सय रुपैयाँले घटेको हो ।

आज सुन प्रतितोला एक लाख ९० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । मङ्गलबार सुन प्रतितोला एक लाख ९७ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

आज चाँदीको मूल्य पनि घटेको छ । आज प्रतितोला पाँच रुपैयाँ घटेर चाँदी एक हजार नौ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । मङ्गलबार सुन प्रतितोला एक हजार नौ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!