संगालोखबर

विराटनगर । आज राति कोशी प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशीका पूर्वी जिल्लाहरुमा बढी पानी पर्ने अनुमान गरिएको छ । यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा पनि धेरै वर्षा हुने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।

Advertisement

विभागका मौसमविद् रोजन लामिछानेका अनुसार विशेषगरी कोशी, गण्डकी र लुम्बिनी प्रदेशका कतिपय ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना छ । बाँकी प्रदेशका पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउनुपर्ने जनाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!