संगालोखबर सम्बाददाता

काठमाडौं । कांग्रेस-माओवादी केन्द्रसहितको सत्ता गठबन्धन टुटेको छ । नेकपा एमाले र माओवादी केन्द्रसहितका दलहरुबीच सत्ता सहकार्य गर्ने सहमति जुटेपछि वर्तमान सत्ता गठबन्धन टुटेको हो ।

Advertisement

सहमति जुटेकाले आजै सरकार परिवर्तन हुने एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले जनाएका छन् । उनका अनुसार सानो मन्त्रीमण्डलले आजै सपथ लिनेछ ।

एमाले र माओवादी केन्द्रसहित राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा सहभागि हुने सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आजै मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!