दाउराको जोहो: धनकुटाको महालक्ष्मी नगरपालिका-४ स्थित दमारका प्रदिपकुमार श्रेष्ठको घर अगाडि बनाइएको दाउराको खलियो । गाउँघरमा आगो बाल्नका लागि खलियो (कुनिउँ) बनाई दाउरा सञ्चित गरेर राख्ने चलन छ ।
तस्वीर: सन्तोष सुवेदी/संगालोखबर