पोखरीमा ‘वाटर साइकल’: भक्तपुरको दूधपाटीस्थित मल्लकालीन ‘नःपुखु’ पोखरीमा पानी माथि ‘वाटर साइकल’ कुदाउँदै युवायुवतीहरू । पानी माथि साइकल कुदाएको मज्जा लिन सकिने भएकाले यहाँ पर्यटकहरूको आकर्षण बढिरहेको छ ।
तस्वीर: विनोद विष्ट/संगालोखबर
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।