पैसाको माला: धनकुटाको कर्मिटारमा शुक्रबार पैसाको माला लगाएर मारुनी नाच्दै आठपहरिया समुदायका एक युवा । धनकुटामा मात्र बसोवास रहेका आठपहरिया समुदायले अहिले वाडाङमेट पर्व मनाइरहेका छन् । मृत्यु भएकाहरूको दुख बगाउने र सन्तान प्राप्तिमा हर्ष बढाई गरेर हरेक वर्ष यसरीनै नाचगान गरी वाडाङमेट पर्व मनाउँने प्रचलन छ ।

Advertisement

तस्वीर: सन्तोष सुवेदी/संगालोखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!