संगालोखबर सम्वाददाता

विराटनगरको तिनपैनीस्थित राधाकृष्ण मन्दिर क्षेत्रमा मंगलबार साँझ देखिएको झिलिमिली । भदौ २१ गते हुने राधाकृष्ण रथयात्राको तयारी र झुलन महोत्सवका कारण मन्दिर क्षेत्रमा केही दिनयता भक्तजनको भीड लागिरहेको छ ।

Advertisement

तस्वीर: रविन कटेल/संगालोखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!