- संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ लाई ‘कोशी प्रदेश’ नामकरण गरिएको छ । प्रदेश सभाको दुई तिहाई भन्दा बढी मतले प्रदेशको नामकरण टुंग्याएको हो ।

Advertisement

९३ सांसद रहेको प्रदेश सभामा ‘कोशी प्रदेश’ को पक्षमा ८२ सांसदले मतदान गरेका छन् । विपक्षमा ४ मत मात्र खसेको छ । ६ सांसद भने मतदानमा अनुपस्थित थिए । योसँगै अब मुलुकका सात वटै प्रदेशको नामकरण प्रकृया टुंगिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!