- संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

झापा । झापामा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कन्काई नगरपालिका–८ का ३९ वर्षीय अशोक बराइली छन् ।

ती किशोरीलाई बराइलीले पुस २९ गतेदेखि पटक–पटक बलात्कार गरेको आरोप छ । बलात्कारको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले उनलाई पक्राउ गरेको हो ।

Advertisement

घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!