संगालोखबर सम्वाददाता
सांकेतिक तस्बीर

इलाम । इलाम नगरपालिका–१ साखेँजुङमा खेल्ने क्रममा पोखरीमा डुबेर आज एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय हिमाल दाहालकी २६ महिनाकी छोरी हिमान्सीको मृत्यु भएको हो ।

बिहान ८ बजे खेल्ने क्रममा आफ्नै बारीमा भएको पोखरीमा डुबेर बालिकाको मृत्यु भएको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!