संगालोखबर सम्बाददाता

चितवन । चितवन क्षेत्र नं.२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरसहित बिजयी भएका छन् । नेपाली कांग्रेसका उमेश श्रेष्ठलाई ३४ हजार १ सय ६२ मतान्तरले पराजित गर्दै लामिछाने प्रतिनिधि सभा सदस्यमा बिजयी भएका हुन् ।

Advertisement

उनले ४९ हजार २ सय ६१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी श्रेष्ठले १५ हजार ९९ मत पाएका छन् भने एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६ सय ४९ मत ल्याएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!