राजधानी बनाउन धरानमा पर्याप्त भौतिक पूर्वाधार
धरान, १७ पुस। प्रदेश राजधानीका लागि सम्भावित क्षेत्रको अध्ययनको जिम्मा पाएको निर्देशक समितिले सुनसरीको धरान उपमहानगरपालिकालाई प्रदेश नम्बर १ को राजधानी बनाउन सकिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सिफारिस गरेको छ । आवश्यक भौतिक पूर्वाधार तथा पहाड र तराईको संगमस्थल रहेको भन्दै धरान प्रदेश नम्बर एकको राजधानीका लागि उपयुक्त रहेको सिफारिस गरेको हो । प्रदेश नम्बर एकको राजधानीका लागि धनकुटा,...





















