‘मुन्द्रेको कमेडी’ सँगै बढ्यो नेपाल टेलिभिजनको लोकप्रियता

‘मुन्द्रेको कमेडी’ सँगै बढ्यो नेपाल टेलिभिजनको लोकप्रियता
काठमाडौँ, २० कात्तिक । “बजारमा सुगरको भाउ बढेको छ, घरघरमा मान्छेलाई सुगर बढेको छ । निरोगी रहन एकमात्र उपाय खुशी हुनु हो । खुशी सन्तुष्टिबाट र सन्तुष्टि हाँसोबाट मिल्छ । जो हाँस्छ त्यही मात्र बाँच्छ ।” हाँस्य कलाकार जितु नेपालले यही उद्गारका साथ ‘मुन्दे्रको कमेडी क्लब रियालिटी शो’ आरम्भ गरेसँगै नेपाल टेलिभिजनको लोकप्रियता थप बढेको छ । ‘स्याण्ट अप’ कमेडीका रुपमा लिइने यस्ता कार्यक्रमले पछिल्लो सम...

तिहार गीत ‘सम्झें तिमीलाई’ को भिडियो सार्वजनिक (भिडियोसहित)

तिहार गीत ‘सम्झें तिमीलाई’ को भिडियो सार्वजनिक (भिडियोसहित)
काठमाडौं, १९ कात्तिक । देउकृष्ण देवान लिंखा याक्खाको निर्देशनमा बनेको तिहार गीत ‘सम्झे तिमीलाई’ को भिडियो सार्वजनिक भएको छ । ललितपुरको टिकाभैरवमा छायांकन गरिएको भिडियोमा जीवन लिम्बु, कल्पना लिम्बु र धनबहादुर देवान याक्खाले फिचरिङ गरेका छन् । बाल कलाकारहरु समीक्षा देवान याक्खा र निङ्लाहाङ देवान याक्खाको पनि भिडियोमा अभिनय छ । गायक रुपक जिमीको स्वर रहेको गीत ईश्वर चाम्लिङ्गले लेखेका हुन् । संगीत ...

सर्वाधिक लागतमा बनेको बलिउडको बहुप्रतिक्षित फिल्म ‘२.०’ नोभम्वर २९ बाट प्रदर्शनमा आउने

सर्वाधिक लागतमा बनेको बलिउडको बहुप्रतिक्षित फिल्म ‘२.०’ नोभम्वर २९ बाट प्रदर्शनमा आउने
काठमाडौँ । रजनीकान्त, अक्षय कुमार अभिनीत फिल्म ‘२.०’ को प्रदर्शन मिति तय भएको छ। । विभिन्न कारणले पटकपटक सर्दै आएको फिल्म आउँदो नोभम्वर २९ मा प्रदर्शनमा आउने भएको छ। सुरुमा अप्रिलमा प्रदर्शनमा आउने भनिएको उक्त फिल्मको मिति अगस्टमा सरेको थियो। तर, अक्षयको ‘गोल्ड’ पनि अगस्टमै आउने पक्का भएपछि ‘२.०’ को प्रदर्शन मिति अन्तत: नोभेम्वरका लागि तय गरिएको हो। अहिलेसम्म निर्माण भएका बलिउड फिल्ममध्ये सर्व...

पुनः देखिनेछ टाइटानिक, जहाज बनाउने तयारीमा अष्ट्रेलियाका अर्बपती

पुनः देखिनेछ टाइटानिक, जहाज बनाउने तयारीमा अष्ट्रेलियाका अर्बपती
काठमाडौँ, ८ कात्तिक । अष्ट्रेलियाका व्यापारी र कन्जरभेटिभ नेता क्लाइव पामरले टाइटानिकजस्तै देखि जहाज बनाउने अभियानमा लागिपरेका छन् । यसलाई टाइटानिक–टु नाम दिइएको छ । यद्यपी, ६ वर्षअघि पनि पामरले जहाज बनाउने घोषणा गरेका थिए तर पैसाको कमीका कारण उक्त प्रोजेक्ट रोकेका थिए । क्लाइवलाई मान्ने हो भने टाइटानिक टुको इन्टेरियर वास्तविक जहाजको जस्तै राखिनेछ । टाइटानिक टुले मानिसहरुको सपना पूरा गर्नेछः...

‘ठग्स अफ हिन्दोस्तान’ को दोस्रो टीजर सार्वजनिक

‘ठग्स अफ हिन्दोस्तान’ को दोस्रो टीजर सार्वजनिक
काठमाडौं, ७ कात्तिक । आमिर खान, क्यट्रिना कैफ र अभिताभ बच्चन अभिनित फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ को दोस्रो टीजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा दमदार डाइलगको साथै ‘सुरैया जान लेगी’ गीतलाई पनि समावेश गरिएको छ । फिल्मको यस गीतमा विशाल दलानी र श्रेया घोषालको आवाज रहेका छ । भिडियोको कोरियोग्राफी प्रभुदेवाको रहेको छ । गीतको टिजरमा आमिर खान र कैटरिनाको फिचरिङ रहेको छ । यो गीतको सुटिङ एकदमै भव्यसँ...

पाँचसय नेपाली कलाकारसँग अमेरिकाको ‘ग्रिनकार्ड’

पाँचसय नेपाली कलाकारसँग अमेरिकाको ‘ग्रिनकार्ड’
काठमाडौँ, ५ कात्तिक । नेपालको राजनीतिक अस्थिरता र पेशागत नैराश्यताका कारण दर्शाउँदै संयुक्तराज्य अमेरिका पुगेर उतैको स्थायी आवास अनुमतिपत्र ग्रिनकार्ड लिने नेपाली कलाकारको सङ्ख्या ५०० नाघेको छ । उचित वातावरण भएमा आफूहरु स्वदेश फर्कन तयार हुने जनाए पनि उनीहरु उतै रमाउन थालेका छन् । ‘नेपाली अमेरिकन कलाकार सङ्घ’ का अध्यक्ष सुमन बुढामगरका अनुसार हालसम्म ५०२ जना नेपाली कलाकारले अमेरिकाको स्थायी आवास...

सिवानीले पहिरिइन नोबेल मिस थारु आईकनको ताज, तेजेन्द्र भए मिस्टर थारु आईकन (भिडियोसहित)

सिवानीले पहिरिइन नोबेल मिस थारु आईकनको ताज, तेजेन्द्र भए मिस्टर थारु आईकन (भिडियोसहित)
बिराटनगर, २८ असोज । नोबेल शिक्षण अस्पतालको प्रायोजनमा सञ्चालित १ नम्बर प्रदेश स्तरीय ‘नोबेल मिस्टर एण्ड मिस थारु आईकन’ को उपाधि सिवानी चौधरी र तेजेन्द्र विश्वासले जितेका छन् । बिराटनगरमा भएको फाईनलमा उत्कृष्ट छनौट हुँदै सिवानीले मिस थारु आईकनको ताल पहिरिइन भने तेजेन्द्र मिस्टर थारु आईकन घोषित भए । पूर्वका १ सय १८ प्रतिष्प्रधिलाई पछि पार्दै बिराटनगर–८ स्थित मधुमारा बुद्धचौककी सिवानी र बिराटनगर–३...

अनुराग फिल्मका नायक समुन्द्र र नायिका एलिजा विराटनगरमा

अनुराग फिल्मका नायक समुन्द्र र नायिका एलिजा विराटनगरमा
विराटनगर, ९ असोज । एरिका फिल्मस् प्रोडक्सनले तयार पारेको ‘अुनराग’ नेपाली कथानक चलचित्रका नायक तथा नायिका विराटनगरमा आईपुगेका छन् । आगामी आसोज १२ गते शुक्रबार नेपालभर प्रदर्शनमा आउन लागेको फिल्मलाई प्रचार–प्रसार गर्ने अभियानमा मंगलबार विराटनगर आएका हुन् । नेपालका चर्चित पत्रकार ऋषि धमलाकी श्रीमती एलिजा गौतम र नव—नायक समुन्द्र पण्डितले डेब्यु गरेको चलचित्र ‘अनुराग’ हो । पत्रकार सम्मेलनमा नायक ना...

अपेक्षा बनिन् मिस मुस्ताङ

अपेक्षा बनिन् मिस मुस्ताङ
मुस्ताङ, ८ असोज । थासाङ गाउँपालिका–१ टुकुचेकी अपेक्षा थकालीले मिस मुस्ताङ २०७५ को ताज पहिरीएकी छिन् । थाक खेलकूद तथा सांस्कृतिक विकास सङ्घले आयोजना गरेको मिस मुस्ताङ प्रतियोगितामा सहभागी अन्य आठ जना प्रतियोगीलाई पछि पार्दै योगेन्द्र माविको कक्षा १२ मा अध्ययनरत १६ वर्षीया अपेक्षाले आइतबार ताज पहिरिएकी हुन् । भविष्यमा अभिनय र भलिबल खेलाडी बन्ने योजना बनाएकी अपेक्षाले मिस मुस्ताङको ताजसहित प्रमाण...

छक्कापञ्जा–३ घटस्थापनाबाट प्रदर्शनमा आउने

छक्कापञ्जा–३ घटस्थापनाबाट प्रदर्शनमा आउने
काठमाडाै, ६ असोज । चलचित्र ‘छक्कापञ्जा–३’ असोज २४ गते घटस्थापनाको दिनबाट प्रदर्शनमा आउने भएको छ । आज काठमाडौँमा पत्रकार सम्मेलन गरी निर्माण समूहले चलचित्रको झलक (ट्रेलर) र प्रदर्शन मिति एकैसाथ सार्वजनिक गरेको हो । “प्रदर्शन मितिमा तनाब थियो, शुक्रबार साँझ मात्रै मिति तय गरियो”, मुख्य कलाकार दीपकराज गिरीले भन्नुभयो, “आशा छ चलचित्रले दर्शकको राम्रो माया पाउँछ ।” उहाँले असोज २४ गते घटस्थापनाबाट ‘...
error: Content is protected !!