फेसबुक लाइकमा शुल्क लाग्ने

फेसबुक लाइकमा शुल्क लाग्ने

लन्डन, ४ मंसिर । फेसबुकले लाइक तथा सेयरको मात्राका आधारमा शुल्क लाग्ने नयाँ नियम ल्याउने तयारी गरेको छ। उक्त नियम अनुसार थोरै मात्र बजार विस्तार गरेका सञ्चार क्षेत्रलाई प्रभाव पार्ने देखिन्छ। फेसबुकले अहिले परीक्षण गरिरहेको यो नियम कार्यान्वयनमा आएपछि फेसबुकमा कुनै पनि समाचारले पाउने लाइक तथा सेयरका मात्राअनुसार फेसबुक कम्पनीलाई शुल्क तिर्नुपर्ने हुन्छ। फेसबुकको उक्त नियमले साना मिडियाहरू प्रत...
अपराध गरेर भाग्नेहरु अब तत्काल समातिने !

अपराध गरेर भाग्नेहरु अब तत्काल समातिने !

काठमाडौं, ४ मंसिर ।  काठमाडौं उपत्यकामा बेला-बेलामा हत्या र अपराधका घटना हुने गरेका छन् । अपराधीको पहिचान हुने कुनै प्रविधि नहुँदा घटनामा संलग्न हुनेहरु लामो समय प्रहरीको आँखाबाट जोगिन सफल हुँदै आएका छन् । तर, अब त्यो इतिहास बन्ने क्रममा छ । सरकारले छिट्टै उपत्यकाका पाँच नाकामा ‘रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन’ (आरएफआईडी) प्रणाली जडान गर्दैछ । सोही प्रणालीको माध्यमबाट अपराध गरेर भाग्न खोज्ने...
वैज्ञानिकले बनाए कार्बनडाइअक्साइड सोस्ने मेसिन

वैज्ञानिकले बनाए कार्बनडाइअक्साइड सोस्ने मेसिन

स्विस वैज्ञानिकहरुले यस्तो प्रविधिको विकास गरेका छन् जसले वायुमण्डलमा रहेको कार्वनडाइअक्साइड सोस्न सक्दछ । वायुमण्डलमा कार्वनडाइअक्साइडको मात्रा उच्च हुँदा हरितगृह प्रभाव बढेको र जलवायु परिवर्तन भएको परिप्रेक्ष्यमा कार्वनडाइअक्साइड सोस्ने प्रविधिको विकास हुनुलाई यस दिशामा क्रान्तिकारी उपलब्धी मानिएको छ । के हो यो प्रविधि ? जूरिचको बाहिरी इलाकास्थित हिनविल रिसाइक्लिंग केन्द्रको बाहिर १...
बन्द भएको दोस्रो दिनमै खुल्यो एनालग टिभी प्रसारण

बन्द भएको दोस्रो दिनमै खुल्यो एनालग टिभी प्रसारण

काठमाडौं, २ मंसिर । एनालग प्रविधिमा प्रसारण हुने टेलिभिजन थप एक महिना बन्द नहुने भएको छ । डिजिटल टेलिभिजन प्रसारण सुरु गरिसक्नुपर्ने म्याद गुज्रिएपछि सरकारले बिहीबारदेखि एनालग प्रविधिको टेलिभिजन प्रसारण बन्द गराएको थियो । बिहीबारदेखि नै महानगर बासिन्दाको टेलिभिजन प्रसारण एक्कासि बन्द भएपछि उनीहरूले त्यसको विरोध गरेका थिए । सरकारी निर्णयको चौतर्फी विरोध भएपछि सूचना तथा सञ्चार मन्त्रालयले एनालग प...
केवल टिभीमा एनालग प्रविधि विस्थापित गर्न व्यवसायीले मागे थप समय

केवल टिभीमा एनालग प्रविधि विस्थापित गर्न व्यवसायीले मागे थप समय

काठमाडौं, १ मंसिर । सरकारलार्इ नेपाल केवल टिभी व्यवसायी महासंघ र नेपाल केवल टिभी महासंले संयुक्त ज्ञापनपत्र बुझाउँदै एनालग प्रविधि विस्तापित गर्नको लागि समय माग गरेका छन्। विहिबार सूचना तथा संचार मन्त्रालयमा दुर्इ महासंघले संयुक्तरुपमा ज्ञापनपत्र बुझाउँदै एनालग प्रविधि विस्तापित गरेर टेलिभिजनलाई डिजिटल प्रविधिमा रुपान्तरण गर्नका लागि केहि समयको माग गरेका हुन्। यहि विषयमा सूचना तथा संचार मन्त्र...
ओप्पो एफफाइभ सार्वजनिक: यस्ता छन् विशेषता

ओप्पो एफफाइभ सार्वजनिक: यस्ता छन् विशेषता

ओप्पो मोवाइलले नेपाली बजारमा नयाँ मोडल ओप्पो एफफाइभ सार्वजनिक गरेको छ । पुरानो ब्रान्ड स्लोगनलाई नेपाली बजारमा प्राप्त गरेको सफलतासँग मेल खाने किसिमले सेल्फी एक्सपर्ट एन्ड लिडर मा परिस्कृत गरिएको घोषणा कम्पनीले गरेको छ । विश्वका ३० मुलुकमा उपस्थिति रहेको ओप्पोका उत्पादन तथा सेवालाई विश्वभरका २० करोडभन्दा बढी युवा उपभोक्ताले उपयोग गरिरहेको कम्पनीले जनाएको छ । एफएचडी प्लस फुलस्क्रिन  ओप्पो एफफ...
फेसबुकले किन खोजिरहेको छ प्रयोगकर्ताका निर्वस्त्र तस्वीर ?

फेसबुकले किन खोजिरहेको छ प्रयोगकर्ताका निर्वस्त्र तस्वीर ?

एजेन्सी, २८ कात्तिक । अश्लील तस्वीरको माध्यमबाट बदला लिने कर्तूत अर्थात् रिभेन्ज पोर्न रोक्नका लागि फेसबुकले एक नयाँ विधिको परीक्षण गरिरहेको छ । उक्त परीक्षणका लागि फेसबुकले आफ्ना प्रयोगकर्ताबाट उनीहरुका निर्वस्त्र तस्वीरको अपेक्षा गर्दछ । प्रयोगकर्ताले फेसबुकलाई आफ्ना निर्वस्त्र तस्वीर पठाउनु पर्नेछ । उक्त तस्वीरबाट फेसबुकले डिजिटल फिंगरप्रिन्ट बनाउनेछ र त्यसलाई नन कन्सेन्सुअल एक्सप्लिसिट मिड...
५५ स्थानमा टेलिकमको निःशुल्क इन्टरनेट

५५ स्थानमा टेलिकमको निःशुल्क इन्टरनेट

काठमाडौं, २७ कात्तिक ।  नेपाल टेलिकमले भूकम्प प्रभावित जिल्लाका ५५ स्थानमा निःशुल्क इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ । वाइम्याक्स, इभिडिओ तथा थ्रिजी प्रविधिमार्फत उक्त सेवा सञ्चालनमा ल्याएको टेलिकमले जनाएको छ । सेवाग्राहीले ती स्थानमा कम्तीमा ५१२ केबिपिएस गतिको अनलिमिटेड इन्टरनेट सेवा दुई वर्षसम्म निःशुल्क चलाउन पाउने छन् । कम्पनीका अनुसार भूकम्प प्रभावित सिन्धुपाल्चोकका १२, नुवाकोटका २६, काभ...
ट्वीटरमा रोकियो अकाउन्ट भेरिफिकेसन

ट्वीटरमा रोकियो अकाउन्ट भेरिफिकेसन

माइक्रो ब्लगिङ साइट ट्वीटरले आफ्ना प्रयोगकर्ताको अकाउन्ट भेरिफिकेसन गर्ने फिचरलाई तत्कलका लागि बन्द गरेको छ । ट्वीटरले हालै एउटा नीति बनाएको थियो, जस अनुसार जो कोहीले पनि आफ्नो अकाउन्टलाई भेरिफाइ गर्ने वा ब्लु टिक लिनका लागि निवेदन दिन सक्थे । यसअघि यो केवल सेलिब्रेटी, सरकारी तथा मिडयासँग सम्बन्धित मानिसहरुका लागि मात्र उपलब्ध थियो । ट्वीटरका संस्थापक सिइओ ज्याक डर्सीले ट्वीट गर्दै भनेका छन्ः ...
नेपाल टेलिकमको लापरबाही : उत्तरी र दक्षिणी क्षेत्रमा १ महिना देखि सेवा अबरुद्ध

नेपाल टेलिकमको लापरबाही : उत्तरी र दक्षिणी क्षेत्रमा १ महिना देखि सेवा अबरुद्ध

खोटाङ, १९ कात्तिक । उत्तरी र दक्षिणी क्षेत्रमा लामो समयदेखि नमस्ते तथा स्काइ मोबाइल सेवा अवरुद्ध भएको छ ।  दक्षिणी क्षेत्रमा तीन महिना र उत्तरी क्षेत्रमा महिना दिनअघिदेखि दुवै मोबाइल सेवा अवरुद्ध भएको हो । लामो समयसम्म नमस्ते तथा स्काइ मोबाइल सेवा अवरुद्ध हुँदा दुर्गम क्षेत्रका हजारौंँ सेवाग्राही मारमा परेका छन् । दक्षिणी क्षेत्रको जन्तेढुंगा गाउँपालिका– ५ चिसापानीस्थित होङ पोखरीमा रहेको रिपिटर ट...
नगरपालिकाभित्र निःशुल्क इन्टरनेट सेवा

नगरपालिकाभित्र निःशुल्क इन्टरनेट सेवा

धादिङ, १८ कात्तिक । नीलकण्ठ नगरपालिकाअन्तर्गतको १४ वटा वडा कार्यालय नगरपालिकाको कार्यालय र नगरपालिकाअन्तर्गत निर्माण गरिने चारवटा पार्कसमेत गरी २० स्थानमा आगामी पाँच वर्षका लागि निःशुल्क इन्टरनेट सेवा उपलब्ध हुने भएको छ । नीलकण्ठ नगरपालिकाको पहिरो बैठकबाट नीलकण्ठ नगरपालिकालाई स्मार्ट सिटी बनाउने घोषणा गरेकाले त्यसको पूर्वाधारका लागि माइक्रोसफ्ट इनोमेशन सेन्टरसँगको साझेदारीमा उक्त सेवा उपलब्ध गर...
स्मार्ट टेलिकमको फोरजी भोलिदेखि, के छन् सुविधा ?

स्मार्ट टेलिकमको फोरजी भोलिदेखि, के छन् सुविधा ?

काठमाडौं, ११ कात्तिक । दूरसञ्चार सेवाप्रदायक स्मार्ट सेलले पनि फोरजी सेवा सुरु गर्ने भएको छ। कात्तिक १२ गतेदेखि लागू हुने गरी फोरजी सेवा सुरु गरिएको स्मार्टका प्रशासकीय अधिकृत सजिन राजभण्डारीले जानकारी गराएका छन्। उनका अनुसार स्मार्टले तत्कालको लागि काठमाडौं उपत्यका र पोखराबाट सेवा सुरु गर्ने छ। 'भोलिदेखि काठमाडौं र पोखरामा सुरु हुने सेवा पनि परीक्षणकै क्रममा हुने र त्यसपपछि यी ठाउँसहित नेपालगञ...
उपत्यकाबाहिर पनि अनलाइनबाटै विद्युत् महसुल भुक्तानी

उपत्यकाबाहिर पनि अनलाइनबाटै विद्युत् महसुल भुक्तानी

चितवन, २८ असोज । नेपाल विद्युत प्राधिकरणले उपत्यकाबाहिर पनि विजुलीको महसुल भुक्तानी अनलाइन प्रणालीबाट गर्न थालेको छ । चितवनको भरतपुर र कास्कीको पोखरा वितरण केन्द्रबाट यसको थालनी भएको छ । महशुल बुझाउन जाँदा घण्टौं लामो लाइनमा बस्नुपर्ने झन्झटबाट ग्राहकहरुले मुक्ति पाउने छन् । केन्ऽले नयाँ प्रविधिमा आधारित विद्युत् महसुल भुक्तानी प्रणाली अपनाएर ग्राहकलाई सुविधा दिएको दावी गरेको छ । कार्यालयका प...
नेपाल टेलिकमको नयाँ सोधपुछ तथा ग्राहक सेवा केन्द्र खुल्यो

नेपाल टेलिकमको नयाँ सोधपुछ तथा ग्राहक सेवा केन्द्र खुल्यो

काठमाडौं, २७ असोज ।  सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्टले नेपाल टेलिकमको नयाँ सोधपुछ तथा ग्राहक सेवा केन्द्र काठमाडौंमा शुभारम्भ गरेका छन् । सो अवसरमा राज्यमन्त्री बिष्टले नेपाल टेलिकमको सेवाप्रति नेपाली जनता पूर्णरुपमा विश्वस्त भए तापनि ग्राहकसँग निरन्तर नजिक भइरहनका लागि सोधपुछ तथा ग्राहक सेवा केन्द्रले थप सहयोग पुर्‍याउने विश्वास ब्यक्त गरे । उनले समय सापेक्ष नयाँ प्रविधि भित्र्...
गुगलको इयरफोनबाट नेपालीसहित ४० भाषाको अनुवाद

गुगलको इयरफोनबाट नेपालीसहित ४० भाषाको अनुवाद

बुधबार गुगलले आफ्नो नँया स्मार्टफोन पिक्सेल २ सार्वजनिक गर्‍यो। तर त्यो स्मार्टफोनसँगै सार्वजनिक गरिएको वायरलेस इयरफोनले भने बढी चर्चा पाएको छ। यसको खास कारण हो, त्यो इयरफोनको अनुवाद क्षमता। सो इयरफोनको सहयोगमा एकअर्काको भाषा नजानेका दुई व्यक्तिले सहजै कुराकानी गर्न सक्नेछन्। ‘पिक्सेल बड्स’ भनिएको सो इयरफोनले उही समयमै ४० भाषाको अनुवाद गर्न सक्दछ। र अर्को सुखद् पक्ष के छ भने भाषाहरुको सूचीमा ने...
नक्कली समाचारले हैरान पार्‍यो ? फेसबुकमा यसरी चिन्नुस् नक्कली समाचार

नक्कली समाचारले हैरान पार्‍यो ? फेसबुकमा यसरी चिन्नुस् नक्कली समाचार

अहिले सूचना र समाचारको पहिलो र छिटो माध्यम बनेको छ फेसबुक । यद्यपि, यसमा आउने सबै सामग्रीहरु आधिकारिक र विश्वसनीय हुँदैनन् । फेसबुकमा आएका गलत समाचारहरुले बेलाबेला भ्रम फैलाउने गरेका छन् । अमेरिकी राष्ट्रपति चुनावदेखि बिभिन्न देशका सानासाना घटनामा पनि फेसबुके फेकन्यूज राम्रो भ्रम छर्न सफल भएका छन् । नेपालमा जस्तो देशमा धेरै प्रयोगकर्ताले यस्ता न्यूज फेक हुन् वा सही हुन् भन्ने भेउ पाउन नसक्दा भ्...
गर्भवतीको तथ्यांक अब मोबाइलबाटै

गर्भवतीको तथ्यांक अब मोबाइलबाटै

बैतडी, २ असोज । गर्भवती महिलाको तथ्यांक बैतडीमा मोबाइलबाट संकलन गरिने भएको छ। गर्भवतीसमक्ष आवश्यक स्वास्थ्य सेवा पुर्‍याउन सजिलो होस् भनेर मोबाइलबाटै तथ्यांक संकलनको तयारी भएको हो। जिल्ला स्वास्थ्य प्रमुख डा. गुणराज अवस्थीले मेडिक मोबाइलको सहयोगमा गर्भवतीको तथ्यांक संकलन मोबाइलमार्फत गर्ने तयारी गरेको जानकारी दिए। मातृ मृत्युदर र बाल मृत्युदरमा कमी ल्याउने उद्देश्यसहित मोबाइलमार्फत तथ्यांक संकल...
सुनसरी क्यान महासंघमा भण्डारी

सुनसरी क्यान महासंघमा भण्डारी

सुनसरी । कम्प्युटर ब्यवसायीहरुको छाता संगठन क्यान महासंघ सुनसरीको ११ औं साधारणसभा तथा ७ अाैं अधिवेशनलेले बलराम भण्डारीकाे अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । अधिवेशनबाट कार्यसमितिको उपाध्यक्षमा सन्देश रार्इ, सचिवमा पुन्यप्रसाद अधिकारी, सहसचिवमा टंकनाथ भट्टराई र कोषाध्यक्षमा खड्ग अाेझा चयन भएका हुन् । त्यसैगरी सदस्यहरुमा विरेन्द्र शाह, मिनराज रार्इ र बिक्की अग्रवाल चयन भएका छन् । निर्वाचन ...
सावधान फेसबुक म्यासेन्जरबाट फैलिँदैछ यस्ताे डरलाग्दाे भाइरस

सावधान फेसबुक म्यासेन्जरबाट फैलिँदैछ यस्ताे डरलाग्दाे भाइरस

क्यासपरस्की ल्याब। तपाईं फेसबुक च्याटमा रमाउनुहुन्छ भने सावधान हुनुहोस् है । फेसबुक च्याट म्यासेन्जरमार्फत अहिले भाइरस र मालवेयर फैलिँदैछ । सामाजिक सञ्जाल फेसबुकको म्यासेजिङ एप फेसबुक म्यासेन्जर मालवेयरको सिकार भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । फेसबुक म्यासेन्जरको माध्यमबाट भाइरसको लिङ्क फैलिरहेको क्यासपरस्की ल्याबले जनाएको हो । ल्याबको रिपोर्टका अनुसार म्यासेन्जरमा भाइरस भएको ...
धनकुटाका १६ बर्षे युवाले बनाएको पेट्रोल विनै गुड्ने वाईक यस्तो छ (भिडियो रिपोर्ट हेर्नुहोस्)

धनकुटाका १६ बर्षे युवाले बनाएको पेट्रोल विनै गुड्ने वाईक यस्तो छ (भिडियो रिपोर्ट हेर्नुहोस्)

सामान्यतया मोटरसाईकल पेट्रोल मार्फत गुड्ने भएपनि धनकुटाका १६ बर्षे एक युवाले पेट्रोल बिना नै गुड्ने मोटरसाईकल बनाएर यदाहरणीय काम गरेका छन । यसैबर्ष एसइइ परीक्षा उत्रिर्ण गरेका विवेक श्रेष्ठले चार्ज गरेर कुदाउँन सकिने मोटरसाईकल बनाएका हुन । कस्तो छ उनले बनाएको मोटरसाईकल ? संगालोखबरकर्मी रबिन कटेलले तयार गरेको रिपोर्ट हेर्नुहोस् ... यसअघि प्रकाशित यो समाचार पनि हेर्नुहोस्... धनकुटाका १६ बर्षे ...
आइफोन ८ सेप्टेम्बर १२ मा बजारमा आउने

आइफोन ८ सेप्टेम्बर १२ मा बजारमा आउने

 क्यालिफोर्निया।  एप्पल विश्वकै एक प्रतिष्ठित र लोकप्रिय ब्रान्डमा पर्छ। बर्तमान समयमा आइफोनको क्रेज विश्वमा नै छ। कुनै पनि नयाँ मोडलका आइफोन बजारमा आउँदा त्यो विश्वमै चासोको विषय बन्छ। आइफोनका हरेक नयाँ मोडल सार्वजनिक भएसँगै अर्को मोडल कस्तो आउने हो भन्नेमा समेत चर्चा सुरु हुन्छ। एप्पल कम्पनीले सेप्टेम्बर १२ मा आइफोन ८ बजार ल्याउने भएको छ। आइफोन सेभेन पड्किएको दाबी कतिपय प्रयोगकर्ताहरू गर्न था...