आइतबार, बैशाख ३१, २०७४
धनकुटा । स्थानीय तह निर्वाचनको पहिलो चरण अन्तगत ३४ जिल्लामा जारी मतदानमा १ सय १५ बर्षसम्मका बृद्ध बृद्धाले मतदान गरेका छन । जनप्रतिनिधी चुन्नका लागि बृद्ध–बुद्धाहरुले पनि सकि–नसकि मतदानमा सहभागिता जनाएका हुन ।
नुवाकोटकाे ककनी गाउँपालिका–८ का ११५ वर्षीया बाटुली लामिछानेले स्थानीय तहको निर्वाचनमा मतदान गर्नुभएको छ । उहाँले ककनीगाउँपालिका–८ मात्रागाउँमा रहेको अरुणोदय मावि मतदान केन्द्रबाट मतदान गर्न...