तीन वर्षभित्र सबै स्थानीय तहमा पक्की सडक

तीन वर्षभित्र सबै स्थानीय तहमा पक्की सडक
काठमाडौं । आउँदो तीन वर्षभित्र मुलुकका  सबै  स्थानीय  तहको  केन्द्रसम्म  पक्की सडक पु¥याइने भएको छ । सरकारले रूपान्तरणकारी आयोजनाका रूपमा अगाडि सारेको प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमअन्तर्गत तीन वर्षभित्र मुलुकभरिका सबै स्थानीय तहसम्म कालोपत्रे सडक निर्माण गर्ने  कार्यक्रम  अगाडि  बढाएको  हो  । सरकारको पन्ध्रौँ पञ्चवर्षीय आयोजनाअन्तर्गत यो कार्यक्रम सूचीकृत गरिएको छ ।स्थानीय पूर्वाधार...

६ महिनामा साढे ३ प्रतिशतले मूल्यवृद्धि

६ महिनामा साढे ३ प्रतिशतले मूल्यवृद्धि
काठमाडौं । चालूआर्थिक वर्षको ६ महिनामा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ३.५६ प्रतिशत रहेको छ । मुद्राको अवमूल्यन हुँदा ३.५६प्रतिशतकै दरमा मूल्यवृद्धि भएको छ । यसैगरी ६ महिनाको अवधिमा आयात ४.८ प्रतिशतले घटेको छ भने निर्यात ६.१ प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ११.१ प्रतिशतले र अमेरिकी डलरमा ६.७ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति १ खर्ब २४...

नसालु पदार्थ खुवाएर रातभर बलात्कार, किशोरी बेहोस

नसालु पदार्थ खुवाएर रातभर बलात्कार, किशोरी बेहोस
विराटनगर । नसालु पदार्थ खुवाएर बलात्कार गरिएका कारण बेहोस अवस्थामा बाटोमा भेटिएकी युवतीको कोसी अस्पताल विराटनगरमा उपचार भइरहेको छ। १७ वर्षीया ती किशोरीलाई शुक्रबार बेलुकी कोसीमा भर्ना गरिएको हो।  उपचारमा संलग्न चिकित्सकले पनि मदिरासँगै नसालु पदार्थ खुवाएर लठ्याउँदै बलात्कार गरिएका कारण किशोरीको स्वास्थ्यमा समस्या आएको जानकारी प्रहरीलाई दिएका छन्। बलात्कारका कारण लागेको चोटसँगै किशोरीको अत्यधिक ...

धनकुटाका किसानको गुनासोः रुद्राक्षको बगैंचामा तेजाव हालियो

धनकुटाका किसानको गुनासोः रुद्राक्षको बगैंचामा तेजाव हालियो
धनकुटा । पाख्रीवास नगरपालिका–१ सान्नेका एक स्थानीय किसानले हरेक वर्ष लाखौं रुपैयाँ आम्दानी दिने रुद्राक्षको बोट अज्ञात व्यक्तिले तेजाब लगाएर मारिदिएको गुनासो गरेका छन् । हरेक वर्ष ५ देखी ७ लाख रुपैयाँसम्म आम्दानी दिने रुद्राक्षको बोटको फेदमा आफु घरमा नभएको समयमा तेजाब लगाईदिएको सान्नेका लालबहादुर सार्कीले बताए । केही दिन अघिदेखि एक्कासी रुद्राक्षको बोट सुक्न थालेपछि के भएर सुकेछ भनेर हेर्दा रुद...

एक साताभित्र बहस सक्न प्रधानन्यायाधीशको समयसीमा

एक साताभित्र बहस सक्न प्रधानन्यायाधीशको समयसीमा
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दाको बहस अबको एक साताभित्र सक्न सरकारी वकिललाई समयसीमा तोकेका छन् । प्रधानमन्त्रीका तर्फबाट वरिष्ठ अधिवक्ता रमेश बडालले बहस गरिरहँदा सो समयसीमा तोकेका हुन् । आइतबारको इजलासमा वरिष्ठ अधिवक्ता बडालले बहस गरिरहँदा प्रधानन्यायाधीशले ३० मिनेटमा बहस सक्न भनेका थिए । इजलासमा बडालले त्यति समयले नपुग्ने अडान लिएपछि प्रधानन...

भागरथीको हत्या: भेटिएन हत्याराको सुराक, परिवारद्वारा शव बुझ्न अस्वीकार

भागरथीको हत्या: भेटिएन हत्याराको सुराक, परिवारद्वारा शव बुझ्न अस्वीकार
धनगढी । १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या घटनामा पाँच दिनदेख प्रहरी नै अलमलमा परेको छ। बैतडीको दोगडाकेदार गाउँपालिका–७ की भागरथीको शव बिहीबार साँझ स्थानीय लबलेक सामुदायिक वनमा बीभत्स अवस्थामा भेटिएको थियो। घटनास्थलमा भेटिएका प्रमाण, भागरथीको शव नजिकै भेटिएको उनको मोबाइलको प्राविधिक पक्ष, पोस्टमार्टम रिपोर्ट केलाउँदा पनि प्रहरीले अनुसन्धानको दायरा साँघुरो पार्न सकेको छैन। बैतडीका जिल्ला...

टुटल र पठाओ बन्द गर्न माग गर्दै ट्याक्सी व्यवसायी आन्दोलित

टुटल र पठाओ बन्द गर्न माग गर्दै ट्याक्सी व्यवसायी आन्दोलित
काठमाडौं । काठमाडौं उपत्यकामा ट्याक्सी चालक तथा व्यवसायी फेरि आन्दोलित भएका छन् । टुटल पठाओ जस्ता सेवा बन्द गर्नुपर्नेदेखि वैज्ञानिक भाडादर कायम गर्नुपर्ने लगायत माग उनीहरुले राखेका छन् । नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजको आयोजनामा शनिबार काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट र्यालीसहित माइतीघर मण्डलामा भेला भएर उनीहरुले माग पूरा गर्न सरकारलाई सचेत गराएका हुन् । ट्याक्सी...

भागरथी हत्या प्रकरण: परिचितबाटै हत्याको आशंका

भागरथी हत्या प्रकरण: परिचितबाटै हत्याको आशंका
काठमाडौं । भागरथी भट्टको हत्या परिचित व्यक्तिबाटै भएको आशंका अनुसन्धानमा संलग्न अधिकारीहरूले गरेका छन् । घटनास्थलबाट मोबाइलसहित अनुसन्धानका थुप्रै ‘क्लु’ फेला परेकाले अपराधीको नजिक पुगिसकेको उनीहरूको भनाइ छ । घटना बुधबार अपराह्न ३ बजेतिर भएको प्रहरीको अनुमान छ । घटना अनुसन्धान गर्न एसएसपी जनक पाण्डेको नेतृत्वमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), जिल्ला प्रह...

साढे २ करोड नेपालीको हातमा इन्टरनेट, कोभिड–१९ पछि प्रयोगकर्ता बढे

साढे २ करोड नेपालीको हातमा इन्टरनेट, कोभिड–१९ पछि प्रयोगकर्ता बढे
काठमाडौं । कोभिड–१९ महामारीसँगै सुरु गरिएको लकडाउन र भर्चुअल अनलाइन कक्षाका कारण नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या अत्यधिक बढेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकलाई आधार मानेर बिदेसिएका नेपालीलाई कटाएर विश्लेषण गर्दा नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या कुल जनसंख्याको हाराहारीमै पुुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार हालसम्ममा साढे २ करोडको हातमा इन्टरनेट पुुगेको छ । एक व्यक...

विकास बजेट काटेर निर्वाचनको खर्च जुटाउँदै सरकार

विकास बजेट काटेर निर्वाचनको खर्च जुटाउँदै सरकार
काठमाडौं । आउँदो वैशाख १७ र २७ गतेको निर्वाचनका लागि सरकारले विकास बजेट कटौती गरेर निर्वाचनको खर्च जुटाउने तयारी अघि बढाएको छ । निर्वाचनका लागि आयोगले ७ अर्ब ७ करोड ९४ लाख ८० हजार रुपैयाँ सरकारसमक्ष प्रस्ताव गरेपछि अर्थमन्त्रालयले विनियोजित भएर खर्च नभएका विभिन्न आयोजनाहरुको खर्च काटेर निर्वाचन खर्च जुटाउन गृहकार्य थालेको हो । हालै राजधानीमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अर्...
error: Content is protected !!