माओवादी नेता बालकृष्ण ढुंगेललाई पक्राउ गर्न सर्वोच्चको ताकेता

माओवादी नेता बालकृष्ण ढुंगेललाई पक्राउ गर्न सर्वोच्चको ताकेता
काठमाडौं । सर्वोच्च अदालतअन्तर्गतको फैसला कार्यान्वयन निर्देशनालयले व्यक्ति हत्याको अभियोग ठहर भएका माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई पक्राउ गर्न प्रहरीलाई ताकेता गरेको छ । निर्देशनालयले गृहमन्त्रालय र मातहतका निकायलाई ‘ढुंगेललाई किन पक्राउ नगरिएको’ भन्दै माघ २३ गते दोस्रो पटक तीन पृष्ठको पत्र लेखेको हो । यसअघि पुस महिनामा सर्वोच्चको फैसला कार्यान्वयनमा किन सहयोग नभएको भन्दै प्रहरीलाई ...

विवाह गर्न २० वर्ष पुग्नैपर्ने व्यवस्था

विवाह गर्न २० वर्ष पुग्नैपर्ने व्यवस्था
काठमाडौं । संसद्को विधायन समितिले मुलुकी ऐन प्रतिस्थापन विधेयकमध्ये देवानीसंहिता पारित गरेको छ ।  ‘मुलुकी देवानी संहिता २०७३’ नाम रहने गरी समितिले विधेयक पारित गरेको हो ।  संहिताले पारिवारिक कानुनमा सम्पत्ति, विवाह, सम्बन्धविच्छेदलगायत विषयका कानुन समेटेको छ । समितिबाट पारित विधेयकमा मौजुदा पारिवारिक कानुनमा रहेको विवाहका लागि न्यूनतम उमेरको हद बढाइएको छ ।  विवाहको उमेरलाई २० वर्ष रािखएकाे छ । ...

दाताले प्रतिबद्धता अनुसारको पैसा नदिँदा पुनर्निर्माण प्रभावित

दाताले प्रतिबद्धता अनुसारको पैसा नदिँदा पुनर्निर्माण प्रभावित
काठमाडौं । भूकम्प पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय दाता सम्मेलनमा व्यक्त प्रतिबद्धता अनुसारको रकम प्राप्त नहुँदा शिक्षा, स्वास्थ्य र पुरातात्विक सम्पदा निर्माण प्रभावित भएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बुधबार संसद्को लेखा समितिलाई दाताहरूबाट व्यक्त प्रतिबद्धताअनुसारको रकम प्राप्त नहुँदा पुनर्निर्माण प्रभावित भएको जानकारी गराएको हो । भारत सरकार तथा भारतीय एक्जिम बैंकबाट प्राप्त ह...
error: Content is protected !!