नामिबियाविरूद्धको खेल वर्षाका कारण प्रभावित, नेपाल थप समस्यामा

नामिबियाविरूद्धको खेल वर्षाका कारण प्रभावित, नेपाल थप समस्यामा
काठमाडौं, २५ माघ । आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत नेपाल र नामिबियाबीचको खेल वर्षाले रोकिएको छ । १३९ रनकाे विजयी लक्ष्य पछ्याउने क्रममा नेपालले ४३ ओभरमा ८ विकेट गुमाएर १ सय ११ रन जोड्दा खेल वर्षाले रोकिएको हो। ४३ ओभरको समाप्तिपछि नामिबियाको विन्डहक स्थित एफिज पार्क मैदानमा पानी पर्न थालेपछि नेपाल थप समस्यामा परेको हो। ४३ ओभरको समाप्तीमा नेपालले ८ विकेट गुमाएर १११ रन बनाएको थियो। यही...

बुढासुब्बा गोल्डकप: नेपाल पुलिस र थ्री स्टार फाइनलमा प्रबेश

बुढासुब्बा गोल्डकप: नेपाल पुलिस र थ्री स्टार फाइनलमा प्रबेश
धरान, माघ २५ । धरानमा जारी २० औं रेडबुल बुढासुब्बा गोल्डकपमा थ्री स्टारले भारतको पाहुना टोली दुर्गापुर स्टिललाई हराउदै फाइलन प्रबेश गरेको छ। धरानको प्रादेशिक रङ्गशालामा भर्खरै सम्पन्न खेलमा दुर्गापुरलाई ० का विरुद्ध  १ गोल गर्दै थ्री स्टार फाइनलमा पुगेको हो। खेलको ७३ औं मिनेटमा अनन्त तामाङलाई रिप्लेस गर्दै मैदान छिरेका विष्णु गुरुङ्गले ९४औं मिनेटमा गोल गर्दै थ्री स्टारलाई जित दिलाएका हुन्। श...

आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टु: नेपालले पायो १३९ रनको लक्ष्य

आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टु: नेपालले पायो १३९ रनको लक्ष्य
काठमाडौँ, २५ माघ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन दुईमा नामिबियाले नेपाललाई जितका लागि १३९ रनको लक्ष्य दिएको छ । नामिबियाको विन्डहकस्थित एफिज पार्क मैदानमा टस हारेपछि नामिबियाले ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा ३४.२ ओभरमा सबै विकेट गुमाउँदै १३८ रन बनायो । नामिबियाका लागि क्रेग विलियम्सले ४१ रन तथा जेन फ्रेलिङक र जाने ग्रिनले २२/२२ रन बनाए । बलिङतर्फ नेपालका लागि सन्दिप लामिछानेले...

नेपाल टस जितेर फिल्डिङ गर्दै, नामिबियालाई ब्याटिङको निम्तो

नेपाल टस जितेर फिल्डिङ गर्दै, नामिबियालाई ब्याटिङको निम्तो
काठमाडौं, २५ माघ । आइसिसी विश्व क्रिकेट लिगको डिभिजन टु अन्तर्गत नामिबियाको घरेलु मैदानमा जारी खेलमा नेपालले टस जितेर फिल्डिङ गरिरहेको छ। नेपाललाई सुरुवातमै सफलता मिलेको छ । सोमपाल कामीले पहिलो ओभरमा नै एक विकेट लिएका छन् । तेश्रो ओभरको खेल जारी रहँदा नामिबिया एक विकेटको क्षतिमा १४ रनमा खेलिरहेको छ । नेपालका सोमपाल कामीले पहिलो ओभरको दोश्रो बलमा एक रन जोडेका ओपनर लुइस भान डेर वेस्टच्युनलाई बोल...

आज हुने नेपाल र नामिबियाबीचको क्रिकेट प्रत्यक्ष प्रशारण हुने

आज हुने नेपाल र नामिबियाबीचको क्रिकेट प्रत्यक्ष प्रशारण हुने
विराटनगर, २५  माघ । बिहीबार नेपालले आइसीसी विश्व क्रिकेट लिग डिभिजन–टु अन्तर्गत पहिलो खेल नामिबियासँग खेल्दैछ । नेपाली टोली केही दिनअघि नै नामिबिया पुगिसकेको छ । आज हुने उक्त खेल प्रत्यक्ष रूपमा हेर्न पाइने भएको छ । नामिबिया क्रिकेटले नेपाल र नामिबियाबीचको उक्त खेल प्रत्यक्ष प्रशारण गर्ने भएको हो । नामिबिया क्रिकेटले बुधबार आफ्नो आधिकारिक फेसबुकमार्फत् खेल प्रत्यक्षण प्रशारण हुने जनाएको हो । त...

आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२: भोली नेपाल र नामिबिया भिड्ने

आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२: भोली नेपाल र नामिबिया भिड्ने
काठमाडौं, माघ २४ । आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत भोली नेपालले पहिलो खेल नामिबियासँग हुने भएको छ । दिउसो १ बजे देखि शुरु हुने खेलका लागि नेपालको सबै तयारी पुरा भएको छ । नेपालले विश्वकप छनौटका लागि डिभिजन–२ को शीर्ष दुई स्थानमा रहन अनिवार्य छ । आयोजक नामिबिया पनि बलियो टिमका रुपमा रहेको छ । नेपाल पहिलो खेल जितेर सुखद शुरुआत गर्ने तयारीमा छ । डिभिजन-२ का लागि नेपालले यूएईमा तयारी गरे...

बुढासुब्बा गोल्डकपको २० औं संस्करण भोली देखी शुरु हुने

बुढासुब्बा गोल्डकपको २० औं संस्करण भोली देखी शुरु हुने
धरान, १९ माघ । मोफसलको सबै भन्दा पुराने गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको २० औं संस्करण भोली देखी शुरु हुदैछ । शनिवारबाट हुने खेलका सम्पूर्ण तयारी पूरा भएको आयोजक धरान फुटबल क्लबले बताएका छ । आयोजकले धरान रंगशालामै पत्रकार सम्मेलनको आयोजना गरी सो बारे जानकारी दिएको हो । विगतमा धरान १७ एन्फा एकाडढेमीको खेल मैदानमा हुदै आएको सो प्रतियोगिता रंगशाला निर्मााण सम्पन्न भएसंगै ६बर्ष...

अन्तराष्ट्रिय कुस्ती प्रतियोगिता शुरु

अन्तराष्ट्रिय कुस्ती प्रतियोगिता शुरु
जितपुर, कपिलवस्तु, १९ माघ ।  कपिलवस्तुमा अन्तर्राष्ट्रियस्तरको कुस्ती (दंगल) प्रतियोगिता बिहीबारदेखि शुरु भएको छ । शुद्धोधन गाउँपालिका लभनीको आयोजनामा तीनदिने ‘विराट अन्तरराष्ट्रिय कुस्ती प्रतियोगिता’ बिहीबारदेखि शुरु भएको हो । स्थानीयस्तरमा रहेका खेलाडीको विकास र शारीरिक विकास सँगसँगै नेपाल र भारतका खेलाडीबीचको आपसी मैत्रीभाव विस्तार गर्ने मुख्य उद्देश्यका साथ तीनदिने कुस्ती (दंगल) प्रतियोगिताको...

आहा रारा गोल्डकपको फाइनलमा नेपाल पुलिस र थ्रीस्टार

आहा रारा गोल्डकपको फाइनलमा नेपाल पुलिस र थ्रीस्टार
पोखरा, १८ माघ । पोखरा रङ्गशालामा जारी आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लब र थ्रीस्टार क्लब भिड्ने भएका छन् । प्रतियोगिताअन्तर्गत आज भएको अन्तिम सेमिफाइनलमा धरान फुटबल क्लब सुनसरीलाई १–० गोल अन्तरले हराउँदै पुलिस क्लब फाइनलमा प्रवेश गरेको हो । यसअघि बंगलादेशको उत्तर बरिन्धरा क्लबलाई ५–० ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको थियो । आजको खेलमा पुलिसका सुमन लामाले ...

अन्तर्राष्ट्रिय लन टेनिस प्रतियोगिता नेपालमा हुने

अन्तर्राष्ट्रिय लन टेनिस प्रतियोगिता नेपालमा हुने
काठमाडौँ, १८ माघ । अखिल नेपाल लन टेनिस संघको आयोजनामा नेपालमा अन्तर्राष्ट्रिय आइटिएफ जुनियर (यु–१८) लन टेनिस प्रतियोगिता हुने भएको छ । यसै महिनादेखि सञ्चालन हुने उक्त प्रतियोगिताको पहिलो सर्किट यही माघ २२ देखि २७ गतेसम्म सञ्चालन हुनेछ भने दोस्रो सर्किट माघ २९ देखि फागुन ५ गतेसम्म सञ्चालन गरिने आयोजकका अध्यक्ष ज्योति राणाले जानकारी दिनुभयो । प्रतियोगितामा नेपालसहित जापान, भारत, थाइल्याण्ड, ची...
error: Content is protected !!