- संगालोखबर सम्बाददाता

झापाको दमक नगरपालिका–१ स्थित रतुवा खोलाको बगरबाट लागुऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलामको माङसेवुङ गाउँपालिका–६ का ४६ बर्षीय बिरकुमार राई छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!