- संगालोखबर सम्वाददाता

मोरङको रंगेली नगरपालिका–२ की २१ महिने बालिकाको हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ४६ बर्षीय सैनी उरावँ र उनकी २५ बर्षीया श्रीमती संगीता छन् । उनीहरू नातामा मृतक बालिकाका फुपू–फुपाजु पर्दछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!